तीन जना सन्तान जन्माउने दम्पत्तिलाई चीनमा यस्ता छन् अफरहरु

काठमाडौं । अत्याधिक रुपमा जनसंख्या वृद्धिको कारण विश्वब्यापी रुपमा मूल्यबृद्धि भईरहेको परिस्थितिमा चीनमा आर्थिक एवं समाजिक रुपमा असहज परिस्थिति बनेपछि चीन सरकारले एक सन्तान नीतिलाई अंगीकार गर्यो । चीन सरकार यति कडा रुपमा उत्रियो की यदि कसैले एक भन्दा बढी सन्तान उत्पान गरेमा ती दम्पत्तिलाई कारवाही नै गर्ने नीति बनायो र कारवाही पनि गर्यो । […]