इमोसनल ब्ल्याकमेलिङ गरेर ‘गो फण्ड’मा पैसा उठाइरहेका शाश्वत बम र दिया नेपालको उनका साथीले पोल खोलेपछि…

काठमाडौं । यतिबेला विभिन्न सामाजिक संजालहरुमा भाईरल भईरहेको विषय हो शाश्वत बम र दिया नेपाल । नेपालबाट जर्मनी गएर उतै बसिरहेका उनीहरूले बिरामी रहेको दियालाई बचाउनका लािग च्यारीटि प्लेटफार्म ‘गो–फण्ड’मार्फत लगभग नेपाली एक करोड रुपैयाँ संकलन गरिसक्दा उनीहरु विवादमा तानिएका छन् । बिरामी दिया नेपाल र उनका श्रीमान् शाश्वत बमको जोडी विशेषगरी टीकटकमा भाईरल भएपछि […]