मंसिर ४ मा हुने निर्वाचनको तयारी कसरी हुँदै छ ?

काठमाडौं । सरकारले मङ्सिर ४ गते निर्वाचन हुने घोषणा गरेसँगै निर्वाचन आयोगले त्यसअनुसार नै आफ्नो कार्यतालिका बनाएर काम थालेको छ । आयोगले भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित ’निर्वाचन आचारसंहिता २०७९’ पनि प्रकाशित गरिसकेको छ । प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये १६५ जना पहिलो हुने निर्वाचन अर्थात् प्रत्यक्ष मतदानको प्रणालीबाट र ११० सदस्य सङ्ख्या समानुपातिक निर्वाचन […]