भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि भोलि हुने मतदानको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार मतदान […]