सिटामोल अभाव अझै कायमै, सरकार गैरजिम्मेवार

काठमाडौं । देशभरका औषधी पसलहरुमा सटिामोलको अभाव कायमै छ । सरकारले उत्पादन वृृद्धि गरी सिटामोलको अवस्था सहज भएको दाबी गरेता पनि आम उपभोक्ताले सिटामोल पाउन सकेका छैनन् । देश तेस्रो लहरको कोरोनाले आक्रान्त पारिरहेका सिटामोलको हाहाकार फैलियो । अधिकाशं फार्मेसीमा सिटामोल अभाव हुन थाल्यो । उपभोक्ताले सिटामोल पाउन छाडे । सरकारी निकाय त्यतिबेला मात्रै देखियो […]