काठमाडौं । गायक सुन्दर सुनामको सङ्गीतमा ‘सिन्धुलीको जुनारै रसिलो’बोलको गीत बजारमा आएको छ ।
गीतमा स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको छ भने शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ । शुन्दर सुनामको संगीत रहेको उक्त गीतमा विष्णु तामाङको एरेन्ज रहेको छ । शंकरा डिजिटलमा गीत रेकर्डिङ गरिएको उक्त गीतलाइ डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा सन्जिव ठकुरिको निर्देशन तथा करियोग्राफि रहेको छ भने सन्जिव ठकुरि र आयुष्मा कार्किको अभिनय रहेको छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोलाइ पदम सुवेदिले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस: