रुप पोखरेलले आफ्नो ‘मायालु’लाइ खोज्दै

काठमाडौं । विनय कार्कीको स्वरमा ‘मायालु’ गीत सार्वजनिक भएको छ। रोबिन खड्काको शब्द र संगीत छ रहेको गीतमा रिशन मानन्धरको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय रहेको छ भने अस्मित पोखरेलको निर्देशन रहेको छ ।

सन्तोष तिमल्सिनाले छायांकन र विनोद बमले  सम्पादन गरको भिडियोलाइ बीबीसी फिल्म्सले उत्पादन गरेको हो।

भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यानल बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :