भुटानलाई हराउँदै नेपालले जित्यो ५१ औं स्वर्ण

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को स्वर्ण थपेको छ ।
स्वर्णको संख्या ५१ पुगेको छ ।

खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए । त्यस्तै, ५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् ।

सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रतामा लिएको छ ।