एकैदिन थप १७ संक्रमितको मृत्यु

काठमाडौँ । वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ ।