‘मेरो जीवनको चाहना’बोलको गीतको भिडियोसहित बजारमा

काठमाडौं । गायिका मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ बोलको गीत बजारमा आएको छ ।
गीतमा रबिन टोटोको शब्द,नरथ कालीकोटेको संगीत र टंक लिम्बू रोमीले संगीत संयोजन रहेको छ ।

केशब भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको भिडियोमा सोम मग्रातीको श्रृंगार, सागर पौडेलको छाँयाकन र केशब भट्टराईले नृत्य तथा निर्देशन रहेको छ भने सागर फिल्मस्को सम्पादन रहेको छ ।

उक्त भिडियो जे.आर. म्युजिकको आधिकारिक युट्युव च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :