आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रीदर १६० रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।