यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

  1. काठमाडौँ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

 

हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज अपराह्नपछि प्रदेश १ का पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

 

चैत्र १३ गते (शुक्रबार)

 

दिउँसो स् देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं। १ को पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।

 

राति स् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

 

चैत्र १४ गते (शनिबार)

 

दिउँसो स् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।

 

राति स् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।

 

चैत्र १५ गते (आइतबार)

 

दिउँसो स् प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।

 

राति स् देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।