कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । गए राती भएको मत गणनामा थापा उनको प्रतिद्वन्द्वी गुरु घिमिर दुईमतले पराजित भएका छन् ।

थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । थापा देउवा पक्षका हुन् ।