नेपाली जनतामा खुशी ल्याउँछौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त उपलब्धि […]

जलस्रोतको अधिकतम उपयोग, कृषिमा व्यवसायीकरण, पर्यटन प्रवद्र्धन नै प्रदेश १ को समृद्धिका आधारहरु हुन्

भोजपुर जिल्लाको राम प्रसाद राई गाउँपालिका वडा नं.४ (साविक दलगाउँ गाविस. वडा नं.५)मा माता तीर्था माया राई पिता गङ्गा बहादुर राईको जेष्ठ सन्तानका रुपमा २०४४ फागुन ११ गते जन्मनुभएका केवल राई नेपालको इतिहासमै दुई ठूला कम्युनिष्ट पार्टीहरु तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रकोबीच एकतापश्चात पनि सत्तासीन नेकपा प्रदेश नम्बर १ को सवैभन्दा कान्छो सदस्य […]

देशको विकास, समृद्धि र सामाजिक रुपान्तरण सम्भव छ : परराष्ट्रमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरेका छन् । सो सन्दर्भमा दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गरेको अन्तर्वार्ताको सङ्क्षिप्त विवरण : सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट भएको र पहिलो र ऐतिहासिक भ्रमण हो । यसका मुख्य उद्देश्य केके थिए ? ज्ञवाली: […]

‘देश बन्दैछ : केही नयाँ हुँदैछ’

काठमाडौँ– सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रूपमा सार्वजनिक भएका छन् । यस मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरू गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका पछिल्ला उदाहरण स्वतः जवाफका […]

मजदुर संगठनबाटै लुटिएँ

रिक्सा चलाउन थालेको कति समय भयो ? राजधानीमा रिक्सा चलाउन लागेको १८ बर्ष भयो । कमाई कस्तो छ ? कमाई राम्रै छ । दैनिक तीनदेखि चार÷पाँच सयसम्म हुन्छ । तर, पहिलाको भन्दा कमै छ । किन कम भएको होला ? विभिन्न कारण छन् । ट्राफिकले अनावश्यक दुःख दिन्छ, रिक्सा खासै चलाउनै पाइदैन । पहिलेको भन्दा […]