भोलिदेखि चार दिनसम्म वर्षकै धेरै पानी पर्ने अनुमान

काठमाडौं । भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान […]

अंपुन चक्रवात प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– अंपुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अंपुनको अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी […]

तपाईँको आजको राशिफल कति शुभ, कति अशुभ ?

वि.सं.२०७७ साल जेठ ०५ गते । सोमबार । ईश्वी सन् २०२० मे १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– एकादशी,२६ घडी ४९ पला,दिउसो ०३ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– उत्तरभाद्रपदा,३१ घडी ५९ पला,बेलुकी ०६ बजेर ०३ मिनेट उप्रान्त […]

आजको तपाईँको राशिको लागि के शुभ के अशुभ ?

वि.सं.२०७७ साल जेठ ०३ गते । शनिबार । ईश्वी सन् २०२० मे १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– नवमी,१७ घडी ४१ पला,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त दशमी । नक्षत्र– शतभिषा,१९ घडी ४८ पला,दिउसो ०१ बजेर १२ मिनेट उप्रान्त […]

आजको मौसमको पूर्वानुमान यस्तो छ

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ । यसैगरी, शनिबार दिउँसो भने देशको पूर्वी भाग र मध्य पहाडी भागमा सामान्य बदली हुने, पश्चिमी […]

तपाईँ घर बाहिर निस्कदै हुनुहुन्छ ? आजको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। यसैगरी, हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू–भागका केहि […]

आगामी मनसुनमा पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने

काठमाडौं। आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ। साथै क्षेत्रगतरूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ। यद्यपि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको छ भने अन्य […]

काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा अझै केही दिन वर्षाको सम्भावना

काठमाडौँ– स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल काठमाडौँ […]

जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने हतियार

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् […]

नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा महावीर पुन

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा महावीर पुन नियुक्त भएका छन् । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनलाई बैंकले सोमबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । […]