विदेश जाने ६२.६८ प्रतिशतलाई ‘कन्ट्र्याक पेपर’मै झुक्याईन्छ

काठमाडौं– रोजगारदाताले रोजगारीमा जानेलाई करारपत्रमा समेत झुक्याउने गरेको पाइएको छ । श्रम स्वीकृतिमा गई फर्केका ६२.६८ प्रतिशतले आफूलाई पहिला भनिएको भन्दा तलब, काम, ओभरटाइम, खाना वा करारका कुनै न कुनै सर्त फरक भएको बताएको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्था ः आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ विषयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । आयोगको अनुसन्धानबाट एकभन्दा […]

नेपालले पहिलोपटक २०० मेगावाट विद्युत् भारतलाई दियो

काठमाडौँ– सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रूपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने, “यही असार २७, २८ र २९ गते […]

सबै कमाउ धन्धामा लाग्दा सकियो सल्ली वन

जाजरकोट– उपभोक्ता समूहका पदाधिकारी तथा जनप्रतिनिधि कमाउ धन्दामा लाग्दा सल्ली विनाश बढेको हो । सामुदायिक वनको कार्ययोजनामा ढलेका रुखको व्यवस्थापन गर्ने भने पनि उपभोक्ताले आर्थिक प्रलोभनमा परेर अन्य रुख फडानी गरेका छन् । एउटै साुदायिक वनबाट ५० लाख बढीका सल्ली काठ बिक्री भएको पाइएको छ । समुदायमा हस्तान्तरण भएका सामुदायिक वनमा जङ्गल विनाश बढेको पाइएको […]

भारतबाट भित्रिने तरकारी र फलफूलको विषादी जाँचमा मनपरी : घरी रोक्ने घरी खुल्ने

बाँके– सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।” यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश […]

काठमाडौंको क्यासिनोमा विभागको अनुगमन

काठमाडौँ– पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । […]

रोपाइँ सकिएन तर असार सकियो

भीमदत्तनगर– असार महिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । उनले जिल्लाको उत्तरी […]

कुलेखानीको जलाशय भरियो, अब जलाशयको पानी बाहिर नफ्याँकि पूर्णक्षमतामा चलाइने

काठमाडौँ– पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको […]

भारतसँग नेपालले दुई रेल किन्न रकम पठाउँदै

काठमाडौँ– सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारीस्तरबाट रेल खरिद प्रक्रिया शुरुआत गर्न लागिएको […]

किन फालियो सूर्योदय नगरपालिकामा चिया ? यस्तो छ भित्रि कुरा

नगरपालिका, चिया तथा कफी विकास वोर्ड , चिया किसानको अगुवा प्रतिनिधि , उधोगहरूको प्रतिनिधि र विज्ञहरूको लामो छलफलपछि “ गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ “ तयार भयो। जस्लाई नगरपालिका कार्यपालिकाले पारित पनि गर्यो । कसरी तयार भयो त कार्यविधि ? एक हजार फारम किसानहरूको निम्ति पठाईयो। त्यस फारममा विशेष गरी प्रतिरोपनी चिया उत्पादनदेखि […]

चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ

इलाम- नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् । उद्योगीले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसान आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन् । उनीहरुले आज दिउँसोबाट नाराबाजीसहित नगरपालिका घेराउ गरेका हुन् । किसान र उद्योगीको सहमतिमा चिया […]