नारायणहिटीबाट बतासलाई उडाएरै छाड्छौं : मन्त्री आले

काठमाडौं । आज पत्रकारहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयबाट बतास समूहलाई हटाएरै छाड्ने बताएका छन् । मन्त्री आलेले संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताए । बतास समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको पनि बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट […]

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने कार्यमा रोक (पत्रसहित)

काठमाडौं । अनधिकृत रुपमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने कार्यमा रोक लगाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास […]