उपसभामुख डा. तुम्वाहाङ्फेले राजीनामा दिँदै

डा. शिवमाया तुम्वाहाङ्फेले आजै राजीनामा बुझाउने तयारी गरेकी छन् ।

उनले संसद सचिवालयमा राजीनामा बुझाउनेछन् ।

आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

उपसभामुख तुम्वाहाङ्फेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार उपसभामुखले केहीबेरमा राजीनामा दिने तयारी छ ।