आज फेरि ६ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २७३ जना पुग्यो

काठमाडौं– नेपालमा आज फेरि ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।