१–० ले पराजित गर्दै बायर्नले जित्यो च्याम्पियन्स लिग उपाधि

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।

आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिग उपाधि आफ्नो पोल्टामा पारेको हो ।