रचना रिमालको ‘सुनन पियारी’ सार्वजनिक

काठमाडौं । संगीतकार बसन्त सापकोटा र गायिका स्वर रहेको ‘सुनन पियारी’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीतसमेत बसन्त सापकोटाकै छ ।

सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडियो निर्देशन तथा सम्पादन निसान कश्यपले गरेका छन् ।