दोलखा कला प्रबर्द्धन समाजद्वारा तिज विशेष कार्यक्रम र सम्मान

काठमाडौं । दोलखा कला प्रबर्द्धन समाजले श्रेष्ठा सम्मान तथा तिज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । प्रज्ञा भवन कमलादीमा सम्पन्न उक्त कार्यक्रमा प्रमुख अथितिको रुपमा बरिष्ठ लोक गायक कुमार बस्नेत सहभागिता थियो ।

उक्त कार्यक्रमा बिशिष्ठ अतिथिको रुपमा काठमाण्डौ जिल्ला अधिकृत कृष्ण बहादुर कटुवाल, गायक हरि बहादुर राउत, मदान दास श्रेष्ठ र नबराज घोरासैनि रहेका थिए ।

कार्यक्रममा बिभिन्न पार्टिका जिल्लाबाट पालेका नेताहरुको समेत सहभागिता थियो । तिजको अवसरमा विभिन्न क्षेत्रबाट पालेको अथितिहरु तिजको शुभ कानमा समेत दिए ।

कार्यक्रममा १०० भन्दा बढि कलाकार तथा पत्रकाहरुलाइ सम्मान गरियो । सँस्थाले दोलखाली कलाकारहरुको हित तथा हकको लागि सधै लागी पर्ने दोलखा कला प्रबर्द्धन समाजका अध्यक्ष असिम कुमार कटुवालले जानकारी गराए ।

भबिष्यमा पनि दोलखाली कलाकारहरुलाइ एक रुपता पारि अघि पढ्ने कुरा ब्यक गरे । नेपाल आइडलका पवन गिरिको समेत सहभागिता थियो ।