एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो ।