अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्रै शुल्क लाग्ने

काठमाडौं । आईपीओ भर्दा हाल विभिन्न बैंकको आफ्नै नियमअनुसार लिईँदै आएको अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ।

सेयर हल्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी आस्बा भनिन्छ।

अब यसरी सी आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ।