रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिँदै

काठमाडौं । पूर्व सञ्चारकर्मी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उमेदवारी दिने भएका छन् । लामिछानेले यसअघि चितवन ३ मा उमेदवारी दिने तयारी गरेका थिए ।

उम्मेदवारी दर्ता गर्नका लागि उनी अहिले चितवनमै रहेको उनी निकट एक नेताले बताए ।