कामना सेवा विकास बैंकले ६.८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । कामना सेवा विकास बैकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

१७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैया ९करसमेत० नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

मंगलबार बसेको बैकको सञ्चालक समिति बैठकले चुक्तापूँजीको ६ दशमलव ८ प्रतिशत रकम नगद लाभांश दिन प्रस्ताव पारित गरी अन्तिम स्विकृतिका लागि राष्ट्र बैकमा पठाएको हो ।

बैकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढि रहेको छ ।