बाबु हुनु त यस्तो, सुपा तामाङ जस्तो

विष्णु नेपाल/ज्ञानेन्द्र न्यौपाने, धुन्चे, रसुवा- चप्पल फाटेर प्वालै प्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उध्रिँदै गएका छन् । टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका । चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो । तर ४८ वर्षीय सुपाले सन्तानप्रति पोख्नुभएको माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बन्न पुगेको […]

अमेरिकाले ९ हजार नेपालीलाई फिर्ता पठाउँदै

वासिंटन (एजेन्सी)– अमेरिका पुगेका ९ हजार नेपालीलाई त्यहाँको प्रशासनले नेपाल फिर्ता पठाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न लागेका हुन् । उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । वासिंटन […]

विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

सुरेन्द्र भण्डारी, झापा– विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । चर्को घाम–गर्मी, भोक–तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट […]

नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते

वासिङ्टन– अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा तीन जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका […]

खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

नवलपरासी– पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित […]

टेम्पो चलाएरै मासिक ५० हजार कमाइ

सुरेन्द्र भण्डारी, झापा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्किएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताएका उनी अब स्वदेशमै रहेर सफल व्यवसायी बनेका छन् । बीस महिनाअघि स्वदेश फर्किएका उनी अहिले टेम्पो चलाउन व्यस्त छन् […]

विश्वका सबैभन्दा जेष्ठ नागरिकको निधन

टोक्यो (रासस/एएफपी)– विश्वभरीका जीवित मानिसमध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमले आइतबार समाचार संप्रेषण गरेका छन् । उनको जन्म सन् […]

पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

सिवी अधिकारी, काठमाडौँ– तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएको छ । क्यासिनो नियमावली, २०७० अनुसार अनुमतिपत्रको अवधि एक आर्थिक वर्षको हुने र सो अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने […]

ध्रुवे फेरि मात्तियो

चितवन (पास)– मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना […]

टिकोला झारेपछि चिन्तित

गोपालप्रसाद बराल, बर्दिवास– आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी टिकोला (चिचिलाँ) देख्दा मख्ख परेका महोत्तरी जिल्लाका फलपूmल किसानको खुशी यसपालि पनि टिक्न सकेन । गत मङ्गलबार साँझको हुरीबतासले टिकोला बग्रेल्ती भुइँमा झारेपछि फलपूmलबाट राम्रो आम्दानी लिने किसानको आश मरेको हो । ‘आँपका बोटमा पातै ढाकिने गरी टिकोला देख्दा यसपालि चाहिँ राम्रै आर्जन हुने […]