प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने

पोखरा (पास)– प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट एक लाख प्रदान गर्ने घोषणा गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उनले आगामी चैत महिनामा आउने प्रदेशको […]

आखिर सिरियामा के चाहन्छ अमेरिका ?

डेनभर, संयुक्त राज्य अमेरिका– मध्यपूर्वको धेरैजसो भूभाग अहिले द्वन्द्वको भुमरीमा रहेका सन्दर्भमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मध्यपूर्वको भ्रमण सिरियाली द्वन्द्व समाधानमा केन्द्रित हुनुपर्छ । उहाँको काम सजिलो छैन । मध्यपूर्वमा पूर्णतया तर नदेखिनेगरी अमेरिकी कुटनीति केन्द्रित छ र विदेश विभागले समस्याको समाधानका लागि कुनै उपाय पाएजस्तो देखिदैन । अझ महत्वपूर्ण कुरा त मध्यपूर्वको समस्या समाधानका […]

वीरगञ्ज नाकाबाट मात्रै सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा (पास)– चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३/७४ […]

बंगलादेशी गीतमा जम्दै मोडल नारायण ढकाल

काठमाडौं (पास)– बंगलादेशी गायिका सुस्मिता अनिशको स्वरमा रहेको गीतमा मोडलिङ गरेका नारायण ढकालले यतिबेला अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुल्न थालेका छन् । ‘म्यालेन्टाईन डे’को अवसरमा सार्वजनिक गरिएको उक्त बंगलादेशी गीत यतिबेला बंगलादेश, भारतलगायतका देसहरुमा चर्चित बनेपछि ढकालको चर्चा पनि गीतसँगै अन्तर्राष्ट्रिय बजारमा हुन थालेको हो । नेपाली गीतसंगीत मार्फत परिचित बनेका मोडल तथा भिडियो निर्देशक नारायण […]

एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त बनाउँछुः मन्त्री पण्डित

काठमाडौं (पास)– वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ । स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाउँदै काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेको छ । अपिलपत्रमा सडक निर्माण/विस्तारलाई व्यवस्थित नगरिनु, सडक […]

एकै जनाले भाडामा १६ सन्तान जन्माए

थाइल्याण्ड (रासस/एपी)– डिएनए परीक्षणले प्रविधि क्षेत्रका एक जना जापानी अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको छ । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका ती जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएपछि उनी एकै जनाले त्यति धेरै पैसाकै आडमा सन्तान जन्माएको रहस्य उजागर […]

४० जना नेपालीले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौं (पास)– कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए । उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै […]

छायाँछविको फागुन संस्करण सम्पन्न

काठमाडौं (पास)– विगत पाँच महिनादेखी छायाँछविको आयोजनामा हुदै आइरहेको साहित्यिक कार्यक्रमको फागुन संस्करण पनि सम्पन्न भएको छ । प्रजातन्त्र दिवस अर्थात फाल्गुन ७ को अवसर पारेर गरिएको यो शृङ्खलामा विपिन सलामीका जोशीला गजल एवं रञ्जना निरौलाका आकर्षक कविता वाचन गरिएका थिए । कार्यक्रमको प्रारम्भ गर्दै छायाँछवि काव्य शृङ्खलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको […]

ग्रामर र न्यु भिजनलाई फिजम कप

काठमाडौं– ग्रामर पब्लिक स्कुल र न्यु भिजन एकेडेमीले दोश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रामर ब्वाइजमा पहिलो भयो भने डिफेन्डिङ च्याम्पियन न्यु भिजनले गल्र्समा उपाधि रक्षा ग¥यो । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले स्वर्णिम तारालाई ३५–२९ ले पराजित ग¥यो । ग्रामरका सौगात राईले १६ […]

ट्रम्पका छोरा भारत भ्रमणमा

नयाँदिल्ली (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्गेका छन् । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमण तालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा […]