आँखा छल्दैमा सुख पाइँदैन है !

काठमाडौँ– “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।” ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग भए । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै प्रहरीसँग सिफारिश छैन । कुनै […]

सगरमाथा आरोही स्पेनी नागरिकले सगरमाथाको बारेमा यसरी चिन्ता गरे

काठमाडौं– यो वर्षको केहि महिना अगाडि नेपालको सगरमाथा भएको ट्राफिक जामको विषयमा विश्वभरी समाचारहरु बनिरहेको बेलामा स्पेनका एक जना पर्बतारोही खुवानितो ओइयर्साबाल जो यस दुनियाँ भरिमा १४ वटा ८००० मिटर भन्दा अग्ला पहाडहरु चढ्नेहरु मध्य छैटौं नम्बरका मानिन्छन् । उनी पर्वतारोहिको इतिहासमा बिना अक्सिजन विश्वको सर्वोच्च शिखरमा पुग्ने चौथो ब्यक्ति अनि दुई पटक सम्म सगरमाथा […]

वैदेशिक रोजगारीमा जानका लागि ‘मेडिकल’ गर्न टिचिङदेखि मेडासीटिसम्म, दलालीकरणको अन्त्य

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने […]

‘गार्मेन्ट टेलर’मा गएका तेह्र नेपाली रसियामा अलपत्र, म्यानपावरद्वारा धम्की मात्रै

काठमाडौँ– ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् । बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महीना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, […]

गाईपालक किसानले जान्नै पर्ने महत्वपूर्ण कुराहरु के–के हुन ?

काठमाडौं- पछिल्लो समय युवावगको गाईपालन प्रति आर्कषण बढ्दो छ । गाईपालन गर्नु भन्दा पहिले गाईको आहारविहार, स्यार सुसार बिरामी भए औंषधिदेखि उत्पादित दूधको बजारीकरण साथै मलमूत्रलगायतको व्यवस्थापन सम्बिन्ध जान्न जरुरी छ । आउनहोस् यसै जानकारीको लागि कृषि व्यवस्थापन सूचना प्रणलीले तयार पारेको बुदाहरु पढौं । १. नेपालमा पाईने गाईका उन्नत जातहरु के के हुन ? […]

कृषि उत्पादनमा सहकारीको भूमिका खासै देखिएन

काठमाडौँ– सहकारीमा बजेट बढ्दै गए पनि कृषिको परनिर्भरता भने चुलिँदै गएको छ । राज्यले अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई तेस्रो खम्बाका रुपमा स्वीकार गरे पनि कृषि उत्पादनका क्षेत्रमा सहकारीको लगानी आकर्षण हुन नसकेका कारण कृषिको परनिर्भरता चुलिँदै गएको विज्ञ बताउँछन् । सरकारले सहकारीका माध्यमबाट बचत तथा सीपको परिचालन गरी रोजगार प्रवद्र्धन गर्ने अभिप्रायबाट सहकारीको दिगो विकासका […]

जमीन भाडामा लिई कृषि, उद्यम र उद्योग व्यवसाय सञ्चालन गर्न पाउने

काठमाडौँ– सरकारले भूमि बैंकको स्थापना गरी यसमार्फत कृषि र उद्योग व्यवसाय सञ्चालन गर्न भाडामा जग्गाको प्रबन्ध गर्ने भएको छ । सरकारले आगामी आवका लागि आज सार्वजनिक गरेको बजेटमा जग्गा जमीन भाडामा लिई कृषि, उद्यम र उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न लिज कानूनको व्यवस्था गरिने उल्लेख छ । वैज्ञानिक भूमिसुधारका माध्यमबाट भू–स्वामित्व, भूउपयोग र जग्गा एकिकरणलगायत […]

सङ्घ प्रदेश र स्थानीय तहमा कस्तो छ बजेट विनियोजन ?

काठमाडौँ– सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेशलाई रु ५५ अर्ब ३० करोड र स्थानीय तहलाई रु ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन गर्नुभएको हो । आगामी आवमा सशर्त अनुदानतर्फ प्रदेशलाई रु ४४ अर्ब […]

आज प्रस्तुत बजेटका लोकप्रिय कार्यक्रमहरु यस्ता छन्

काठमाडौँ– सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका लोकप्रिय नारा र कार्यक्रममा सांसदहरुले पटकपटक तालीको गडगडाहटले समर्थन दिएका थिए । आगामी आर्थिक वर्ष २०७६/२०७७ का लागि आयव्ययको अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले सामाजिक न्याय, सुरक्षा, ऊर्जा, पर्यटन र कृषिको आधुनिकीकरणजस्ता क्षेत्रमा नयाँ नारा र कार्यक्रम अघि सारेका हुन् । […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच अर्ब

काठमाडौँ– स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गर्न सरकारले रु पाँच अर्ब एक करोड विनियोजन गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षमा शुरु गरिएको सो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रमा सूचीकृत […]