जगदीशपुर ताल पर्यटकीय गन्तव्य बन्दै

चुरामणि अर्याल, कपिलवस्तु–विश्व सिमसार क्षेत्रमा सूचीकृत यहाँको जगदीशपुर ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।सदरमुकाम तौलिहवादेखि करिब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका–९ मा पर्ने कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो यो ताल बुद्धस्थल लुम्बिनी घुम्न आउने पर्यटकका लागि नयाँ गन्तव्य बनेको हो । पछिल्लो समय लुम्बीनी घुम्न आउने विदेशी पर्यटक उल्लेख्य रूपमा यो तालको समेत […]

आहा ! कति राम्रो तिम्बुपोखरी

पाँचथर– पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रूपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरू फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ […]

मनमोहक साधुटार (फोटो फिचर)

राँके (पास)–फिदिम सदरमुकामबाट करिब २७ किलोमिटर पूर्वोत्तर दिशामा रहेको साधुटारमा पूर्वका इलाम, झापा, धनकुटा लगायतका ठाउँबाट घुम्न आउनेको संख्या दिनदिनै बढ्न थालेको छ। मेची राजमार्गस्थित पौवाभञ्याङदेखि करिब २ किलो मिटरको दूरीमा अवस्थित साधुटार केही युवाले यहाँको तस्बिर फेसबुकमा अपलोड गरेपछि चर्चामा आएको हो । त्यसपछि उक्त तस्बिर भाइरल भएसँगै यो स्थान एकाएक चर्चामा आएको छ। […]

खोटाङको धार्मिकस्थल हलेसीधाम जोड्न बतासेघाटमा पुल बन्ने

खोटाङ (पास)– पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो । सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक समृद्धि प्राप्तिका लागि सुनकोशी गाउँपालिकाको पहलमा […]

पाथिभरा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गरिने

काठमाडौं (पास)– ताप्लेजुङस्थित पाथिभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथिभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक हस्तकला तथा शिल्पकला, खाद्य परिकार उत्सव, सांस्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, भलिबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ । नेकपा (एमाले) […]

इलामको अन्तु पोखरी

इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । हिउँदयाममा यहाँ पर्यटक आउने क्रम बढ्दो छ । तस्वीर : गोविन्द लामिछाने ।

जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा

नारायण ढुंगाना, चितवन– जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ । मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै […]

आन्तरिक पर्यटकले भरिभराऊ सौराहा

रत्ननगर (पास)– पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । ‘करिब करिब १५÷२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भन्नुभयो, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।’ आइतबार साँझ आएका […]

ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

मनाङ– माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन् । लमजुङ सदरमुकाम बेँसीशहरदेखि […]

गजुरमुखीमा कात्तिके मेला शुरु

इलाम (पास)– जिल्लाको पश्चिमी प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखीमा परम्परागत रूपमा लाग्दै आएको मेला शनिबारदेखि शुरू भएको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने गजुरमुखी मेला यस वर्ष पनि शुरू भएको हो । स्थानीय मेला आयोजक समितिको आयोजनामा शुरू भएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र दर्शन गर्ने तथा मेला भर्न आउने भक्तजनहरूको भीड […]