सरकारले लकडाउन नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्। उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए […]

उपत्यकामा स्मार्ट लकडाउन लागू

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ’स्मार्ट लकडाउन’सहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको […]

लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । उपत्यकामा कोरोना भाईरसको संक्रमण तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बूने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुलाई दिएपछि बैठक बस्ने र कस्तो प्रारुपमा लकडाउन गर्ने वा नगर्ने निर्णय लिईने बताइएको छ । मंगलबार […]

पहिलेजस्तो अब लकडाउन हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा अब लकडाउन नहुने बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले कोरोना महामारीको अर्को लहर चलेसँगै भीडभाडमा कडाइ गरे पनि सरकार लकडाउनको पक्षमा नरहेको बताएका हुन्। मन्त्री शर्माले सुरक्षित हुने उपाय अवलम्बन गरिए पनि लकडाउन नगरिने दाबी गरे। यसैबीच, मन्त्री शर्माले आयात थप रोक्ने […]