काठमाडौं । लोक प्रिय गायक रोशन राईको आवाजमा ‘तिम्रो सरीर’बोलको गीत बजारमा आएको छ ।
गीतमा सावित्रा राईको शब्द,रोशन राईको आवाज तथा संगीत र राजु कार्की संगीत संयोजन रहेको छ ।
अश्मित पोखरेलको निर्देशन रहेको उक्त भिडियोमा उमेश खनाल र दिक्क्षा पोखरेलको अभियनय रहेको छ भने उकत भिडियालाइ दुर्गा श्रेष्ठले छायांकन गरेका छन ।
मिन रावलले सम्पादन गरेका भिडियोलाइ बि.बि.सी. फिल्म्सले निर्माण गरेको छ ।
म्यूजिक भिडियो एन्जिला फिल्म्सको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।
भिडियो हेर्नुहोस :