बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टिचिङ अस्पतालमा गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ ।

आज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने जानकारी दिएका हुन् ।