एकैदिन विश्वमा कोरोनाले ३ हजार ४७९ को मृत्यु

काठमाडौं । ९ कोरोना संक्रमितको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ६९८ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

तथ्यांक अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ६२ हजार ६१३ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको छ ।