थप ७ कोरोना संक्रमितको मृत्यु

मृतकको संख्या २०४५ पुग्यो

काठमाडौँ । नेपालमा एकैदिन थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४५ पुगेको छ ।