अझै पूरा भएन चियाको ‘अक्सन’

इलाम– छ वर्षअघि निर्माण शुरु भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरु भए पनि अझै निर्माण पूरा भएको छैन । अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो । हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया […]

लोकमार्गमा जोखिमै जोखिम

बागलुङ– मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको […]

कोरोना भाइरसको जोखिममा पनि भाटभटेनी लगायत सुपरमार्केटले ठग्न छोडेन उपभोक्ता

काठमाडौँ– कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । गतचैत ११ […]

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ– नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ । आइतबार काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका सङ्क्रमित देखिएका छन् । काठमाडौँमा […]

रोजी र सुजाताको तीज ‘सलहको बगाल बारीको पाटामा’

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड चिजलाई सांस्कृतिक पर्वका रुपमा पनि हेरिन्छ । हिन्दू नारीहरुका लागि यो एउटा महत्व बोकेको पर्व हो । यही पर्वलाई उत्साह र उल्लासपूर्ण बनाउन गायक गायिकाहरु तिजका गीतहरु लिएर आउने गरेका छन् । यसैक्रममा गायिका रोजी श्रेष्ठ र सुजाता केसीले नयाँ गीत ‘सलहका बगाल बारीको पाटामा’ बजारमा ल्याएका छन् […]

गायिका लक्ष्मी पुरीको मौलिक तीज गीत ‘माइती र चेली’

काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानले नजिकिँदै गरेको तिज पर्वलाई लक्षित गर्दै तिज गीत ‘माइती र चेली’ बजारमा ल्याएकी छन् । गायिका लक्ष्मीले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेको उक्त गीत किरण के। उप्रेतीले लेखेका हुन् भने डीबी लामाले संगीत गरेका छन् । गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् साथै सुबाश लिम्बुले सम्पादन गरेका […]

गीतकार शोभा केसीको ‘छमछम बजाउँदै चुरा’

काठमाडौं । हिन्दू नारीहरुको महान चाड तिजको अवसर पारेर गीतकार शोभा केसीको ‘छमछम बजाउँदै चुरा’ तीज गीत बजारमा आएको छ । गायिका देविका बन्दनाको स्वरमा रहेको यस गीतलाई सम्राट थापाको संगीत तथा संगीत संयोजन रहेको छ । यस गीतका नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री शर्मिला मल्लले पहिलोपटक अभिनय गरेकी छन् । मल्लले तीज गीतमा पहिलोपटक यसरी […]

के पुनः लकडाउन हुँदैछ ?

काठमाडौँ– लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ रु आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ । आज मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ । कूल छ हजार […]

आज इलामका १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम– इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको […]

राष्ट्रपति ट्रम्पले फेसबुकमा पोष्ट गरेको भिडियो फेसबुकले किन हटायो ?

सानफ्रान्सिस्को– सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबीसहितको सन्देश प्रवाहित गरेका थिए । फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “कोभिडसम्बन्धी अहितकर झुठो सूचना”को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ । विश्वकै अग्रणी सामाजिक सञ्जाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गर्नुभएको सामग्रीलाई आपत्तिजनक […]