बन्द रहेको सार्ककै ठूलो फूलबारी रिसोर्ट अब अन्तर्राष्ट्रिय चेन ‘म्यारियट ग्रुप’ले सञ्चालन गर्ने

काठमाडौं । बन्द अवस्थामा रहेको दक्षिण एशियाकै ठूलो ‘फुलबारी रिसोर्ट’ पुनः सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपले फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउन लागेको हो । सरकारले पनि पर्यटन वर्ष २०२० मनाइरहेको अवस्थामा यो रिसोर्ट पुनः सञ्चालनमा ल्याएर राम्रो सन्देश दिन खोजेपछि डेढ वर्षदेखिको व्यूँताउने प्रयास सफल भएको हो । सन् १९९८ […]

ज्ञानेन्द्र शाही कास्कीबाट चुनाव लड्ने

काठमाडौं । भ्रष्टाचार बिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही कास्कीको उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । खासगरी पोखराका युवा तथा भ्रष्टाचार बिरोधी अभियन्ताहरुले कास्कीबाट शाहीलाई उम्मेदवार बनाएर चुवान जिताउने अभियान सुरु गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय युवा माझ लोकप्रिय रहेका शाहीले कास्की उपनिर्वाचनमा भारी मतले चुनाव जित्ने पोखराका युवाहरुले दाबी गरेका छन् […]

विश्व हिन्दु युवा संघ समितिको चेतावनी: ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरु रिहाई नगरे देश ठप्प पार्ने

पशुपतिनाथ मन्दिर त सुरक्षित छैन भने सिंहदरबार र बालुवाटार कसरी सुरक्षित हुन्छ? काठमाडौं, ४ असोज । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार) मा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रतिपनि भत्र्सना गरेको छ । […]

नेकपा खोटाङ्गको दोस्रो पूर्ण बैठक सम्पन्न

खोटाङ्ग- तात्कालिन नकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतापछि बनेको नेकपा खोटाङ्ग जिल्लाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्लामा शपथ पछिको नेकपाको पहिलो बैठक भएपनि विस्तारित र पूर्ण बैठक भने दोस्रो पटक सम्पन्न भएको हो । बैठकमा नेकपा सचिवालयद्घारा पारित ‘जनताको जनबाद’को कार्यदिशालाई अंगीकार गरेर जाने कुरामा अधिकांश बक्ताहरुकोे समान धारणा रहेको थियो […]

संविधान दिवस टुँडिखेलमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा शक्रबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई सहभागी थिए ।

गायक शेखर लामाको ‘सोलमारी’ (भिडियोसहित)

काठमाडौं । चाडवाड सँगै सोल्मारीको माग बढ्दै गर्दा शुक्रबारबाट सोल्मारी जहाँ पनि छ्याप्छ्याप्ती पाइन थालेको छ। दशैँ नजिकिदै गर्दा सोल्मारी बोलको गीतको म्युजिक भिडियो तपाईंहामी हरेकको मोबाइलमा छ्याप्छ्याप्ती आउन थालेको हो। गायक शेखर लामाको सोल्मरी बोलको गीत नेपाली सांगीतिक बजारमा छताछुल्ल भएको हो। सोल्मारीको स्वाद जस्तै एक पटक खाए पछि खाईरहुँ लागे जस्तै एक पटक […]

विदेशमा बस्ने नेपालीलाई मताधिकारका यस्ता तीन विकल्प

निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको अवस्थामा आयोगले सो विकल्प प्रस्तुत गरेको हो। आयोगले गरेको प्रारम्भिक अध्ययनअनुसार सो विकल्प अघि सारिएको हो। अमेरिकाको दूतावासमा मतपेटिका राख्दैमा सबै क्षेत्रमा बस्नेहरूलाई भोट हाल्न सहज […]

संविधान दिवसका अवसरमा नेकपा अध्यक्ष प्रचण्डले दिए यस्तो चेतावनी !

काठमाडौं । आज नेपाली जनताले आफ्ना लागि आफैंले संविधान जारी गरेको ४ वर्ष पुरा भएको छ । संविधान निर्माणमा अहिलेका दल र नेताहरु नै मुख्य भुमिकामा रहेका थिए । स्वर्गीय प्रधानमन्त्री शुशील कोइराला, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनी तत्कालिन सभामुख सुवास चन्द्र नेम्वाङले महत्वपुर्ण भुमिका खेलेका थिए । […]

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निर्माणमा कम्मर कसेर लागेको बताउँछन् । विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पूर्वाधार धमाधम निर्माण हुन थालेको छ । तर गाउँलेले गाउँमा भविष्य देखेका छैनन । बसाइँ जाने क्रम तीव्र छ । यो समाचार आजको […]

आज तपाईको राशिफल यस्तो छ !

आज २०७६ असोज ३ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । […]