टर्कीले रुसबाट प्रतिरक्षा प्रणाली किनेको आक्रोसमा अमेरिकाले टर्कीलाई लडाकू बिमान नदिने

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताएका छन् । टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीले लडाकू बिमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं । हामी टर्कीलाई एफ–३५ लडाकू […]

हाम्रो पूर्खाको कुरामा यस्तो छ वैज्ञानिक तथ्य

‘कुरा सुन्नु बुढाको’ भन्छन् आगो ताप्नु मुढाको । यसको अर्थमा यथेष्ट सामयिक तादाम्यता र वैज्ञानिक तथ्यहरुमा आधारित छ । तर, हामीलाई बुढापाकाको कुरा सुन्ने फुर्सद छैन । फुर्सद नभएको मात्र होइन, उनीहरुको कुरा हामीलाई ‘पुरातन धारणा’ लाग्छ । उनीहरुले सिकाएका कुरा हामीलाई ढोंग वा आडम्बर लाग्छ । किनभने हामीले थोरबहुत विज्ञान(प्रविधिसँग नजिक छौ । हामी […]

विदेश जाने ६२.६८ प्रतिशतलाई ‘कन्ट्र्याक पेपर’मै झुक्याईन्छ

काठमाडौं– रोजगारदाताले रोजगारीमा जानेलाई करारपत्रमा समेत झुक्याउने गरेको पाइएको छ । श्रम स्वीकृतिमा गई फर्केका ६२.६८ प्रतिशतले आफूलाई पहिला भनिएको भन्दा तलब, काम, ओभरटाइम, खाना वा करारका कुनै न कुनै सर्त फरक भएको बताएको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्था ः आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ विषयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । आयोगको अनुसन्धानबाट एकभन्दा […]

नेपालले पहिलोपटक २०० मेगावाट विद्युत् भारतलाई दियो

काठमाडौँ– सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रूपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने, “यही असार २७, २८ र २९ गते […]

मनसुनी गतिविधि कमजोर हुँदा भीषण वर्षाको सम्भावना टर्यो

काठमाडौँ– गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए । “न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ”, मौसमविद् श्रेष्ठले भने । […]

ओली–प्रचण्ड वार्ता :३२ वटा विभागमा भागवण्डा मिल्यो

काठमाडौं– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको भागबण्डा गर्ने क्रममा ३२ विभागलाई टुंग्याईएको छ । असार मसान्तभित्र पार्टी एकतालाई पूर्णता दिने सार्वजनिक घोषणालाई पुरा गर्न दुई अध्यक्ष केही दिनदेखि लगातार छलफलमा थिए । मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको हो । पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र […]

१ झुप्पो अंगुरको मूल्य १२ लाख ?

पत्याउनुहुन्छ १ झुप्पो अङ्गुरको मूल्य १२ लाख रुपैयाँ पर्छ भन्दा ? नपत्याएर के गर्नु ? जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरीद गर्दछन् । उक्त अंगुर रुबी रोमन जातको हो । त्यो अंगुरको गेडाको आकार ठूलो हुन्छ र एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा […]

गुरुलाई सँधै सम्मान गरौँ यस्तो फल मिल्छ

काठमाडौँ– आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो […]

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, ग्रहण हेरे यस्तोसम्म अशुभ हुने

काठमाडौँ– आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । […]

सबै कमाउ धन्धामा लाग्दा सकियो सल्ली वन

जाजरकोट– उपभोक्ता समूहका पदाधिकारी तथा जनप्रतिनिधि कमाउ धन्दामा लाग्दा सल्ली विनाश बढेको हो । सामुदायिक वनको कार्ययोजनामा ढलेका रुखको व्यवस्थापन गर्ने भने पनि उपभोक्ताले आर्थिक प्रलोभनमा परेर अन्य रुख फडानी गरेका छन् । एउटै साुदायिक वनबाट ५० लाख बढीका सल्ली काठ बिक्री भएको पाइएको छ । समुदायमा हस्तान्तरण भएका सामुदायिक वनमा जङ्गल विनाश बढेको पाइएको […]