पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

काठमाडौं (पास)– आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको […]

भोलि शिवरात्रि, शिवरात्रिमा आउने नागा बाबाको अनौठो परम्परा

काठमाडौं (पास)– भोलि शिवरात्रिको दिन परेको छ । प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ । शिवरात्रिका अवसरमा पशुपतिमा नागा बाबा आउनै पर्ने धार्मिक एवं सांस्कृतिक मान्यता के छ रु के यसलाई निरन्तरता दिनै पर्ने हो […]

मनमोहक साधुटार (फोटो फिचर)

राँके (पास)–फिदिम सदरमुकामबाट करिब २७ किलोमिटर पूर्वोत्तर दिशामा रहेको साधुटारमा पूर्वका इलाम, झापा, धनकुटा लगायतका ठाउँबाट घुम्न आउनेको संख्या दिनदिनै बढ्न थालेको छ। मेची राजमार्गस्थित पौवाभञ्याङदेखि करिब २ किलो मिटरको दूरीमा अवस्थित साधुटार केही युवाले यहाँको तस्बिर फेसबुकमा अपलोड गरेपछि चर्चामा आएको हो । त्यसपछि उक्त तस्बिर भाइरल भएसँगै यो स्थान एकाएक चर्चामा आएको छ। […]

दलित बस्तीमा वर्षौँदेखि खानेपानीको अभाव

जाजरकोट (पास)– आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ । घरबाट पानी ल्याउने ठाउँ निकै टाढा छ, बालबालिकालाई पढाउँदा निकै ढिला हुन्छ आफँै जाने हो भने घरको काम हुँदैन […]

कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोको छः प्रधानमन्त्री देउवा

सुर्खेत(पास)– प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताएका छन् । ७५ करोड बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्दै उनले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए । ‘जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स […]

तातोपानी नाकाबाट ११८ किलो सुन बरामद

मेलम्ची (रासस)– सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो […]

मुस्ताङमा हिजोदेखिको हिमपात अझै रोकिएन

मुस्ताङ (पास)– हिमाली जिल्ला मुस्ताङमा हिजो (आइतबार)देखिको हिमपात आजसम्म रोकिएको छैन । जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको […]

एमालेले समानुपातिक सांसदको नामावली सार्वजनिक गर्यो

काठमाडौं (पास)– नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसदको नामावली सार्वजनिक गरेको छ । आइतबकार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको सूची तय गरेको जनाइएको छ । एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।

फाइल नै अघि बढेन भन्ने गुनासो आउन दिदैनौँः अध्यक्ष ओली

काठमाडौं (पास)– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उनले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गरे । […]

हर्क खडायतको अध्यक्षतामा सुदूर साहित्य प्रतिष्ठान गठन

बाजुरा (पास)– बाजुरामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लाको साहित्य र संस्कृतिलाई उजागर गर्नका लागि प्रतिष्ठान गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संस्कृतिको जगेर्ना र लोप हुँदै गएका देउडा, चैतलोलगायतका संस्कृतिको जगेर्ना गर्नका लागि सुदूर साहित्य मञ्च गठन गरिएको हो । प्रतिष्ठान जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ । […]