पुनः मतगणनाको माग गर्दै विजय गच्छदारविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं– सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले मुद्दामा गरेकी […]

प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी रहने

काठमाडौं– सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना कर्मचारी रहने गरी प्रस्ताव गरेका छौँ’, उनले भने, ‘मन्त्रालयको काम हेरेर कुन मन्त्रालयमा […]

शेरधन राई भन्छन्ः १ नम्बर प्रदेशको राजधानी भोजपुर, धनकुटा र इटहरीमध्ये एक हुन्छ ।

काठमाडौं (रासस)– भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरू प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित भएका छन् भने प्रदेश सभाको (क) मा राजेन्द्रकुमार राई र (ख) मा शेरधन राई निर्वाचित […]

चीनमा अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजार अवैध वेभसाइट बन्द

बेईजिङ– चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका हुन् । यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए । इन्टरनेट सेवाको आचार […]

बंगलादेशमा झुण्डिएर आत्महत्या गर्ने विनिसाको शव नेपाल ल्याइँदै

काठमाडौं (रासस)– बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई नेपाल लैजाने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको र घटनालगत्तै दूतावासले घटनास्थलको वस्तुस्थिति अवलोकन गरी निजका आफन्तलाई […]

यातायातका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

काठमाडौँ (पास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार घुससहित आज पक्राउ गरेको छ । आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो । […]

समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन

काठमाडौँ (पास)– प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ । ‘यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ’– विज्ञप्तिमा भनिएको छ– […]

बाँझिएको काँसघारी यसरी बन्यो काउलीबारी

काँकडभिट्टा, झापा– मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अग्र्यानिक कृषि फार्म शुरु गरेका छन् । युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ । ‘हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्’, फार्मका सञ्चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भने, ‘सबैको साथ पाए नमूना […]

इपिएल क्रिकेट पोखरा राइनोज विजयी

काठमाडौ- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो । यस खेलसँगै चार खेल खेलेको […]

फिफा वरियतामा नेपाल एक स्थान झर्यो

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नया“ वरियतामा नेपाल एक स्थान तल झरेको हो । फिफाको नयाँ वरियतामा नेपाल १७१ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७२ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छन् । […]