नेपाली रुपैयाँ हालसम्मकै कमजोर बन्यो

काठमडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए […]

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ […]

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद […]

आठौँ पटक म्याद थप्दा पनि बनेन भक्तपुर–नगरकोट सडक, कसको कमजोरीले यस्तो भइरहन्छ ?

भक्तपुर । सडकको बीचबीचमा खाल्डै खाल्डो । कतै कालोपत्र गर्न ग्राइबेल विछ्याउँदै छ भने कतै पर्खाल भत्किएर सडक नै पहिराले बगाएर जोखिम अवस्था छ । कतै कतै कुलो र कल्भर्ट पुरिँदा सडकबाटै पानी बगेर ओहोरदोहोर गर्नै जोखिम छ । यो अवस्था विगत आठ वर्षदेखि स्तरोन्नति शुरु भएर अझै निर्माण सम्पन्न नभएको ‘भक्तपुर नगरकोट सडक खण्ड’ […]

अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्रै शुल्क लाग्ने

काठमाडौं । आईपीओ भर्दा हाल विभिन्न बैंकको आफ्नै नियमअनुसार लिईँदै आएको अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ। सेयर हल्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी आस्बा भनिन्छ। अब यसरी सी आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री […]

नेपाली किसान कृषि प्रविधि सिक्न कोरिया जान पाउने

काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे । […]

सीसीटीभी फुटेज नभेटिएपछि छानविन समितिले अब विज्ञसँग छलफल गर्ने, जनार्दन शर्मासँग पनि सोधपुछ गरिने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ । आज मंगलबारदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हो । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो । चालू […]

न्यायाधीशलाई २ करोड घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेलविरुद्ध सार्वजनिक सूचना

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो […]

निरन्तर ओरालो लागेको सेयर बजार आज पनि ओरालै लाग्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११।८२ अंकले घटेर १९२१।३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो । कुल २३० कम्पनीको २३ […]

शेयर बजारमा ४२ अंकले गिरावट, कारोबार डेढ अर्ब

काठमाडौं । सोमबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो । बजार परिसूचक नेप्से ४२ अंक बराबरले ओरालो लागेर २३ सय ४३ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा कारोबार पनि डेढ अर्ब हाराहारीबाट माथि उठ्न सकेन । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च साढें ३ सय अंक हाराहारीको गिरावट आउँदा जीवन बीमा समूह पनि […]