कोरोना भाइरस संक्रमणः ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । उक्त भाइरसबाट चीन बाहिर आइतबार फिलिपिन्समा एक जनाको ज्यान गएको छ। आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै चाईना डेलीले जनाएको छ […]

शुरु भयो नेपाल–भारत सीमा नाकामा कोरोना भाइरस लक्षित निगरानी

चीनबाट शुरु भएको कोरोना भाइरसको महामारीबाट बच्न भन्दै सरकारले सीमा क्षेत्रमा पनि स्वास्थ्य परीक्षण र उच्च निगरानी शुरु गरेको छ । यसअघि रसुवागढी लगायत चीनतर्फको सीमा–नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएकोमा अब भारतसँगको सीमा–नाकामा पनि कोरोना भाइरसको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिने भएको छ । संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समझदारीअनुसार सबै सीमा […]

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम

बारा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराद्धारा आयोजित कोरोना भाइरस विरुद्ध बृहत जनचेतनामूलक र्‍याली तथा कोणसभा शनिबार सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा भरत चोकबाट बाजा, पम्पलेट तथा व्यानर सहितको उक्त जनचेतनामूलक र्‍याली बजार परिक्रम गरी पुन भरतचोक आई कोणसभामा परिणत भएको थियो । उक्त […]

कोरोना भाइरसबाट बच्न यस्तो उपाएः गाईको पिसाब र गोबर, प्रयोग गर्ने विधिसहित

एजेन्सी । कोरोनाभाइरस अहिले विश्वभर संकट सृजना गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म तीन सय चार जना मानिसको मृत्यु भैसकेको छ भने हजारौं मानिसहरु संक्रमित भैसकेका छन्। भाइरस २६ भन्दा बढी देशहरुमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका कारण विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ। विश्वभरका वैज्ञानिकहरु यस भाइरसको संक्रमणबाट बच्न र यसको […]

चीनमा कोरोना भाइरसः मृत्यु हुनेको संख्या १ सय ३२, अवस्था भयावह

काठमाडौं । कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन । बीबीसीका अनुसार अहिलेसम्म ५ हजार ९ सय ७४ जना कोरोनाबाट संक्रमित भएका छन भने ९ हजार २ सय ३९ जनालाई संक्रमणको आशंका गरिएको छ […]

एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित शिशु

जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् ।  सङ्क्रमितको सङ्ख्या ९९१ पुगेको छ । सेन्टरका […]

कोरोना भाइरसका कारण चीनमा मृतकको संख्या ८० पुग्यो, २ हजार बढी संक्रमित

बेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार २७४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, […]

पोखरामा पूर्वको स्वाद र संस्कृति प्रवद्र्धन गर्दै जुबु गुरुङ

पोखरा– माथितिर हेर्दा सराङ्कोटको डाँडाँबाट रंगीविरंगी ‘प्याराग्लाईडिङ’ हावामा कावा खाँदै दर्जनौँका संख्यामा उडिरहेका देखिन्छन् । तलतिर हेर्दा पोखराको उही बहुचर्चित माछापुच्छ्रेलगायत हिमालयको छाँया परेको फेवातालको मनोरम दृष्य । अर्कौतर्फ पोखराको पर्यटनलाई थप मजबुद बनाउन अन्नपूर्ण केवलकार प्रालीले फेवातालबाट सराङ्कोटसम्म जोड्न केवलकार निर्माणमा जुटीरहेका थुप्रै टोलीहरु देखिन्छन् । यी सवै दृष्यालोकन गर्दै तोङ्वा र धराने कालो […]

कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण शुरु

कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । बर्सेनि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारे आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्यमा थप सुधार देखिएको हो । स्वास्थ्यमा समस्या […]