अनसन बस्न इलाम पुगेका डा. गोविन्द केसीको अनसन यसरी एकाएक रोकियो

इलाम– संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीको आग्रहपछि डा गोविन्द केसीले अनसनको समय एक सातापछि सारेका छन्। आजबाट अनसन बस्न भन्दै इलाम पुगेका डा केसीले सभापति घर्तीले सरकारसँगको सहमति अनुसार नै विधेयक ल्याउने भन्दै अनसन नबस्न आग्रह गरेपछि डा केसीले २५ गतेसम्मलाई अनसनको मिति सारेका हुन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिका तर्फबाट […]

दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

बेझाड, पाल्पा– पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन । विशेषज्ञ डाक्टर […]

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लु फेला

राजविराज– सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताए […]

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल

भद्रपुर– झापाको बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले स्वास्थ्य सेवा शुरु गरेको हो । मेची अञ्चलको मुख्य […]

नेपालमा ७० अर्बको औषधि खपत

काठमाडौँ– नेपालमा ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा […]

काठमाडौंको विभिन्न चोक दुर्गन्धित, रोगको संक्रमण बढ्ने खतरा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई […]

‘प्रधानमन्त्री ज्यु, सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नुस, यहि हो उपयुक्त समय’

अहिले गोबिन्द केसीको आमारण अनसनको बारेमा सायद कमै नेपालीहरुलाई मात्र थाहा होला | उहाको आन्दोलनको बारेमा धेरै पक्ष-बिपक्षामा निस्केको बहस पनि हामीले सुनिसकेको छौ | तर अब बहसमा मात्र उत्रिने हो भने यो समस्याको समाधान हुने हैन कि झन् जटिल बन्ने खतरा प्रबल छ | उहाले उठाएको माथेमा आयोगको प्रतिवेदनको हुबहु कार्यान्बयको मागले स्वभाबिक रुपमा […]

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुन त्रिविको आग्रह

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ । त्रिविले आज विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै चिकित्सक, प्राध्यापक, प्राविधिक– अप्राविधिक प्राध्यापक र कर्मचारीलाई आग्रह गरेको हो । शिक्षण अस्पताल बन्द गर्दा स्वास्थ्योपचारका लागि आउने बिरामी संविधानले प्रदान गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकबाट वञ्चित हुनुपर्ने भएकाले […]

अनशनरत प्रा डा केसीलाई काठमाडौँ ल्याइयो

काठमाडौं– जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई आज काठमाडौँ ल्याइएको छ । बीस दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान […]

‘छोरोलाई बचाउँन चाहान्छु, सहयोग गर्नुहोस्’

काठमाडौँ– विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने (बालक) छोरा रनिकलाई विगत २४ महिनादेखि थालासिमिया भएपछि उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबु रामबहादुर र आमा राधाले सहयोगका लागि सबैसंग आग्रह गरेका हुन् । रनिकका बाबु […]