इजिप्टमा आतङ्कवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

काएरो, इजिप्ट– इजिप्टको सिनाई क्षेत्रमा सेनाको आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ । उक्त कुरा इजिप्टको सेनाले मङ्गलबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । “सिनाई द्वीपका उत्तरी तथा मध्य क्षेत्रका सुख्खा क्षेत्रमा सेनाले चलाएको आतङ्कवाद विरोधी कारबाहीमा कम्तीमा १५ जना कुख्यात आतङ्कवादी […]

अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसी र डाभोस बैठकका भ्रमणहरु रद्द

वासिङटन (रासस/एएफपी)– अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गरेका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा […]

बिरालो मार्ने चालकलाई जेल सजायको फैसला

क्वालालमपुर– मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीले जनाएका छन् । जनबर अधिकारवादी कानून व्यवसायी ए मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारवाहीको माग गरेका थिए । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने […]

हुवावे कम्पनीविरुद्ध फौजदारी अनुसन्धान गर्ने

वासिङटन– अमेरिकी अधिकारीले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचना चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको […]

चिहानमा सँगै गाडिएका यी एक जोडी कङ्कालले प्राचीन भारतबारे खोलेका रहस्य

झन्डै ४५ सय वर्षअघि एक महिला र एक पुरुषलाई संसारकै एउटा पुरानो नगरीय सभ्यता भएको मानिने प्राचीन हडप्पाको एउटा बस्तीबाहिर रहेको समाधिस्थलमा गाडिएको थियो। सन् २०१६ मा भारत र दक्षिण कोरियाका पुरातत्त्वविद् र वैज्ञानिकहरूले यी दुर्लभ अस्थिपञ्जर फेला पारेका थिए। अस्थिपञ्जर भेटिएको स्थान अहिले उत्तर भारतीय राज्य हरियाणाको राखीगढी गाउँमा पर्छ। ती महिला र पुरुषको […]

चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु

बेइजिङ–चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीले आइतबार दिएको जानकारीअनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो । दुर्घटनालगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीले […]

उत्तर कोरिया–अमेरिका शिखर वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव

टोकियो (रासस/योनहाप)– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गरेका छन् । उनले शिखर बैठक भियतनाममा हुनसक्ने बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुबै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो । […]

अमेरिका–चीन व्यापार विवादको प्रत्यक्ष मारमा श्रमिक

काठमाडौँ– सन् २०१८ को जनवरी २२ देखि लागु हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सोलार प्यानलमाथि ३० प्रतिशत करवृद्धिको घोषणा गर्नुभयो । सोलार प्यानल निर्माणका लागि अग्रणी चीनले अमेरिकी निर्णयको विरोध ग¥यो । सोही दिन चीनबाट खरिद हुने करिब १२ लाख वासिङ मेसिनको करमा पनि २० प्रतिशतको वृद्धि गरियो । सन् २०१६ मा अमेरिकाले […]

कोरियाले नगद नभई अनलाइनमा भुक्तानी

सियोल (रासस/योनहाप)– दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे । “बुझ्नु भो, यो रेष्टुराँले नगद लिन छाडिसकेको छ । तपाइँले भुक्तानीका लागि क्रेडिट कार्ड, डेबिट कार्ड वा हाम्रो मोबाइल कार्डको प्रयोग […]

सामसुङको आम्दानी २९ प्रतिशतले घट्यो अब के होला ?

सियोल– सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने […]