महिला भलिबलमा बाग्मतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

म्याग्दी । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो । पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि […]

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन् । पोखरामा जारी प्रतियोगितामा मंगलवार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक(एक स्वर्ण पदक जितेका हुन् । पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं। १ का युकेश […]

बेन्जिमालाई बालोन डि’ओर अवार्ड

काठमाडौं । रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले पहिलो पटक बालोन डि’ओर अवार्ड जितेका छन् । गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका बेन्जिमाले ४४ खेलमा ४६ गोल गरेका थिए । यो पटक बालोन डि’ओरका लागि शीर्ष तीनमा परेका मध्ये बार्यन म्युनिखका साडियो माने दोस्रो र म्यानचेष्टर सिटीका केभिन डिब्रुयेन तेस्रो स्थानमा […]

अमेरिकामा सुदूरपश्चिमले भलिबलको उपाधि जित्यो

काठमाडौं । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को […]

नवौं राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ । सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका […]

नवौँ राष्ट्रिय खेलकुद : १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

कास्की । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ । यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ । […]

नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्का […]

टुरिन डर्बीमा युभेन्टसको संघर्षपूर्ण जीत

काठमाडौं । डुसान भ्लाहोभिचको निर्णायक गोलको मद्दतले युभेन्टसले सहरको प्रतिद्वन्द्वी टोरिनोलाई हराउँदै म्यानेजर मासिमिलानो एलेग्रीमाथिको दबाब केही कम गरेको छ । २२ वर्षीय सर्बियन खेलाडीले ७४ औँ मिनेटमा डेनिलोको पासमा गोल गर्दै टुरिन डर्बीमा टोलीलाई जीत दिलाए । यो सिजन उनको यो छैटौँ गोल हो । सिजनको चौथो जीतपछि युभेन्टस लिगको सातौँ स्थानमा उक्लिएको छ […]

नवौँ राष्ट्रिय खेलकुद : आज १२ खेल सुरु हुँदै

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु हुँदैछन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु हुने खेल तालिका छ । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् । पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास, उसु, […]

नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले […]