पुरुषतर्फको पहिलो बास्केटबल खेलमा आर्मीलाई सफलता

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा सञ्चालित पुरुष बास्केटबल प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ८५–८४ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन निश्चल महर्जनले सर्वाधिक २३ नम्बर ल्याएका थिए । त्यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७४–३३ स्कोरले पराजित गरेको छ । शुक्रबार नै भएको […]

नवौँ राष्ट्रिय खेलकुदमा दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिँदै

कास्की । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको छ । खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ । खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभूति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ । शुक्रबारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरी […]

आजबाट नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा सुरु हुँदै

काठमाडौं । आज (शुक्रबार) अपरान्ह देखि नवौं राष्ट्रिय खेलकुद पोखरा रंगशालामा उद्घाट्न हुँदैछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्घाट्नको सबै तयारी पूरा भएको जानकारी दिंदै महासंग्राममा ४ सय ४ […]

सन्दीपलाई म्याद थप गर्न आज अदालतमा लगिँदै

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । गत सोमवार असोज २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते […]

नेपाली चेस टोलि बंगलादेशमा

काठमाडौं । शेख रसेल कप अन्र्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ […]

नवौं राष्ट्रिय खेलकुदमा आज दुई खेल हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा वागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम […]

नवौं राष्ट्रिय खेलकुदमा आजदेखि महिला क्रिकेट खेल

काठमाडौं । आजदेखि पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आजको उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल समूह ‘ए’ मै रहेका सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । […]

एन्फा अध्यक्ष नेम्बाङ विरुद्ध १४ पदाधिकारीको हस्ताक्षरसहित उजुरी

ANFA LOGO

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले पंकजविक्रम नेम्वाङको उम्मेदवारी बिरुद्ध एशियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएका छन् । एन्फा कार्यसमितिका १४ जनाले शनिबार नेम्वाङको उम्मेदवारी खारेजका लागि एएफसीलाई पत्र पठाउनेमा उपाध्यक्ष विराट जंग शाही, दीपक खतिवडा र दिर्घबहादुर केसीले हस्ताक्षर गरेका छन् । त्यस्तै, भरतबहादुर थापा, […]

‘कतारको विश्वकप मेरो अन्तिम हुनेछ’

लियोनेल मेस्सीले कतारमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । ३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा गोलको अवसर सिर्जना गरेका छन् । सन् २०१४ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२१ मा उनले टोलीलाई […]

कतारमा हुने विश्वकप फुटबल खेलको सुरक्षा टर्कीस सेनाले गर्ने

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल खेलको सुरक्षाको जिम्मा टर्कीले लिने भएको छ । सुरक्षाका लागि कतारले सहयोग मागेपछि सेना पठाउने निर्णय भएको हो । टर्कीको संसदले सेना पठाउने सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार पेश गरेकोमा उक्त प्रस्ताव पारित भएको हो । टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने तयारी गरेको छ । यद्दपी […]