गाडीको ठक्करबाट स्थानीयको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट सोमबार बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडी पत्ता लगाएर आवश्यक कानुनी कारबाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । ठक्कर दिने सवारीको खोजी भइरहेको र […]

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा– वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिए । उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा […]

तीन वटा एनसेलको टावरमा आगजनी

मकवानपुरको तीन वटा एनसेल टावरमा आगजनी भएको छ । सोमबार अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अज्ञात समुहले बिहान इन्द्रसरोवर गाउँपालिका–२ देउराली, मनहरी गाउँपालिका–५ बसन्तपुर र हेटौंडा–१५ स्थित पशुपतिनगरको एनसेल टावरमा आगजनी गरेको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । आगजनीबाट टावरमा सामान्य क्षति भएको छ । प्रनी कुर्मीले तीन […]

माघे सङ्क्रान्ति देवघाट मेलामा मासु र मदिरा निषेध

नवलपरासी । नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी […]

मकवानपुरमा जिप दुर्घटनामा तीनजनाको मृत्यु, पाँच घाइते

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–३ ओखरेडाँडा नजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् । चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो शुक्रबार करिब ३०० मिटर तल खसेको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ । सुमोमा नौ […]

आजदेखि चितवनको भरतपुर विमानस्थल सञ्चालनमा

भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार […]

उपनिर्वाचनः बिहान ७ बजेबाट मतदान सुरु

काठामाडौं, १४ मंसिर । धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र केन्द्र ‘ख’ मा ९२५ ले […]

१८ मध्ये १७ यात्रुको सनाखत

सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । सोमबार नेपालथोकमा एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन । सनाखत भएकाहरुमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । […]

एक हजार घुस लिएको आरोपमा पक्राउ गरी धरौटीमा छुटेका कर्मचारीद्वारा आत्महत्या

एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आउनु भएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित […]

देशमा अझै पनि क्रान्ति सकिएको छैनः डा भट्टराई

सिन्धुलीमाढी । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले देशमा क्रान्ति अझै नसकिएको बताएका छन् । जिल्ला समायोजन घोषणा कार्यक्रमका लागि सिन्धुलीमाडी आइपुगेका अध्यक्ष भट्टराईले सत्तासीन व्यक्तिहरूले राजा महाराजाको जस्तो व्यवहार देखाएको दाबी गरे । यस्तो व्यवस्था परिवर्तन गर्न पुनः क्रान्तिको विकल्प नरहेको उनको भनाइ छ। लामो बलिदान, त्याग र संघर्षपछि व्यवस्था परिवर्तन भए पनि सत्तामा […]