नेपालमा कोरोना सङ्क्रमण बढ्यो, १५ दिन शैक्षिक संस्था बन्द गर्दा केहि समाधान होला ?

काठमाडौं । नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई दृष्टिगत गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् । ‘हामीले १८ […]

एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय […]

विज्ञको चेतावनी : नेपालमा पनि ओमिक्रोनले भयावह रूप लिनसक्ने

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना भनईरसको ओमिक्रोन भेरियन्ट देखिएपछि अब नेपालमा ओमिक्रोनले भयावह रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । छिमेकी देशहरु भारत र चीनसमा पनि ओमिक्रोनले आक्रान्त पार्न थालेपछि नेपालमा समेत भयावह रूप लिनसक्ने भन्दै विज्ञहले बेलैमा सतर्कता अपनाउन र तयारी गर्न भनेका छन् । छिमेकी देश भारतमा बढ्दै […]

नेपालमा कोरोनाको ४७८ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर […]

प्रचण्डले अब कोहिसँग भेटवार्ता नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पनि भेटघाट नगर्ने भएका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै व्यक्तिगत रुपमा हुदै आएको भेटघाट र शुभकामना आदान प्रदानमा रोक लगाएका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयले बिहीबार सूचना जारी गर्दै काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन […]

आज ३७० जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ७१५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर […]

ओमिक्रोनबाट डेनमार्कमा १८ जनाको ज्यान गयो

कोपेनहेगन। डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।पछिल्ला दिनमा क्रिसमस बिदा […]

३ सय ८२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । २० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना डिस्चार्ज भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार २ सय […]

कोरोना संक्रमणको सुनामी नै आउने डब्ल्युएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भने। फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन अघिल्लो दिन […]