राष्ट्रिय सभा सदस्यमा कहाँबाट कसले जीते ?

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् । निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ […]

भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि भोलि हुने मतदानको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार मतदान […]

आजबाट राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी गरिएको हो । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले […]

राष्ट्रियसभा बैठक माघ ३ सम्म सारियो

Rastriya sava

काठमाडौं । पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । आइतबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा। भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिए । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम माघ ३ गतेका लागि बैठक निर्धारण गरिएको गौतमको भनाइ छ । यस अघिसमेत पुस २५ गते […]