कुन स्थानीय तहलाई कति बजेट ? हेर्नुहोस् पूर्ण विवरण

काठमाडौँ । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश तथा स्थानिय तहलाई दिने बजेट रकम सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले समानीकरण,सर्शत,विशेष र समपुरक अनुदान शीर्षकमा सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपयाँ बजेट विनियोजन गरेको छ । यसैगरि मन्त्रालयले स्थानियतहहरुलाई ३ खर्ब ६३ अर्ब रुपयाँ बजेट विनियेजन गरेको छ ।

प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को आयव्ययको विवरण प्रस्तुत गर्दैे प्रदेश र स्थानीय तहले पहिचान गरी अगाडि बढाउने आयोजनाका साथ रकम विनियोजन गरेका छन् ।

पूर्णविवरण हेर्नुहोस्